यस कोटदेवी बचत तथा ऋण सहकारी सस्थाले २०६७ साल देखी परिश्रम, लगनशिलता, समन्वयन, उदेश्यमा एकरुपता, सहकार्य, गा्रहकप्रतिको जनविश्वासको फलस्वरुप यस सस्थांले २०७४ साल पौष २७ गते आफनो सातौं बार्षिक साधारण सभा भव्य रुपमा सफल पार्न सफल भएका थियौ । जसमा कैद गरिएका केही झलकहरु