सातौं वार्षिक साधारण सभामा उपस्थित भईदिने बारे |
यस संस्थाको मिति २०७४ साल मंशिर २५ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम देहायको मिति, स्थान र समयमा यस संस्थाको सातौं वार्षिक साधारण सभा बस्ने भएको हुंदा सम्पुर्ण शेयर सदश्य महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ / साधारण सभा हुने मिति, स्थान र समय : मिति:- २०७४/०९/२७ स्थान:- गौरीशंकर पार्टी प्यालेस, कोटदेवी