कोटदेवीको उदय
कोटदेवी सहकारीलाई सरल रुपमा बुझने हो भने सरल र सुलभ रुपमा ग्राहकलाई सेवा दिन खोलेको सस्थालाई वुझिन्छ । यस कोटदेवी सहकारीको नामको विष्लेषण गर्दा कोटदेवी भन्नाले निश्चित स्थानमा रहेका सम्पुर्ण व्यक्तिलाई मद्दत गर्न एक देवीको सज्ञांको रुपमा दिएको पाइन्छ , भने सहकारी भनेको सम्पुर्र्ण व्यक्तिहरुको सहकार्यमा स्थापना भएको भनेर बुझिन्छ ।
कोटदेवी सहकारी भनेको सम्पुर्ण सस्थाका सम्रग सदस्य र सदस्यबाट छनोट गरीएको गठन प्रक्रियाका सम्पुर्ण व्यक्तिलाई आवश्यकता अनुसार उचित व्याजमा वचत, धितो र विना धितो ऋणको उपलब्ध गराउने मनासायले स्थापना भएको सस्थांलाई कोटदेवी सहकारी भनेर भनिन्छ ।
यस कोटदेवी सहकारीको स्थापना २०६७ सालमा भएको होे जसको उदेश्यनै सम्पुर्ण ग्राहकको दुःख र पिडाको सामना गर्नको लागि यस सस्थाको स्थापना भएको हो ।
कोटदेवी सहकारीको मुख्य कामहरु यसप्रकार रहेका छन
१. हरेक निकायको वर्गको साना साना नगदको सुरक्षा गर्नु
२. जनताको लागि हित्तचित्तले मद्दत गर्नु
३. उचित व्याजदरमा रकम जम्मा गराउनु
४. ऋणको उचित किसिमले उपलब्ध गराउनु
५. विना धितो पनि यस सस्थाबाट ऋण उपलब्ध गराउनु
६. यस सस्थाको उदेश्य प्रति सकारात्मक धारणा जनतामा प्रस्तुत गराउनु
७. सस्थाको वारेमा विस्तार रुपमा सर्वसाधारणलाई जानकारी दिनु
८. कार्य सम्पादन गर्दा जनताकै आधारमा गर्ने
९. हरेक वर्षको अन्तिममा यस सस्थाले गरेको प्रगति र जिम्मेवारीको बारेमा खुलाएर प्रस्तुत गर्ने
१०. समय समयमा विभिन्न कार्यक्रमहरुको आयोजना गराएर ग्राहकलाई सन्तुष्टि प्रदान गर्नु
११. नावालकको हकमा विना शुल्क उचित व्याजमा खाताको सचालन गर्नु
१२. विभिन्न किसिमका व्यवसाय सचांलन गर्नको लागि उचित ऋण प्रदान गर्नु
१३. सस्थाका सम्पुर्ण सदस्यहरु मिलेर ग्राहकसगंको सम्पर्क सरल बनाउन हातेमालो गर्नु
१४. विप्रेषणको माध्यमबाट वाहय देशवाट आएको रकम प्रदान गर्नु र आन्तरीक रुपमा विप्रेषणको माध्यमबाट रकम हस्तानतरण गर्नु र रकम पठाउने काम गरीन्छ ।