सातौं वार्षिक साधारण सभामा उपस्थित भईदिने बारे |

यस संस्थाको मिति २०७४ साल मंशिर २५ गते बसेको संचालक समितिको बैठकबाट निर्णय भए बमोजिम देहायको मिति, स्थान र समयमा यस संस्थाको सातौं वार्षिक साधारण सभा बस्ने भएको हुंदा सम्पुर्ण शेयर सदश्य महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ /

साधारण सभा हुने मिति, स्थान र समय :

मिति:- २०७४/०९/२७

स्थान:- गौरीशंकर पार्टी प्यालेस, कोटदेवी नगर

समय:- बिहान ९ बजे

 

By | 2017-12-26T02:59:52+00:00 December 26th, 2017|News, Uncategorized|